व्यवस्थापन संकाय कक्षा ११ मा भर्ना खुल्यो

  • Home -
  • Course Details
course

व्यवस्थापन संकाय कक्षा ११ मा भर्ना खुल्यो

यस विद्यालयमा शैक्षिक सत्र २०७९ समूहको लागि कक्षा ११ मा भर्ना खुलेको छ। एसईई परीक्षामा १.६० जीपीए ल्याउनेले भर्ना हुन पाउने छ। राष्‍ट्रिय परीक्षा बोर्डले एसईईमा १.६० जीपीए ल्याउने विद्यार्थीहरुले विज्ञान समूहको वाहेक अन्य समुहमा अध्ययन गर्न १.६० जीपीए भए भर्ना हुन पाउने कुरो जनाएको छ। त्यसैले ढिलो नगरी भर्ना हुनुस्। कक्षा यही साउन २२ गते बाट हुने भएको छ।

थप जानकारीको लागि

facebook

E-mail: gramsewaschool@gmail.com

9843255382 (प्रधानाध्यापक)

9840504230 (लेखापाल)

9849040510 (सुचना अधिकारी)

  • Course Duration: 2 Years
  • Seats Available: 40