Download attached File
यस विद्यालयमा आधारबूत तह (नि.मा.वि.) अंग्रेजी विषयको शिक्षक आवश्यक रहेको हुँदा इच्छुक नेपाली नागरिकहरुले तल विज्ञापनमा उल्लेख गरेको मिति सम्ममा आवेदन दिनुहोला। विस्तृत जानकारी तलको विज्ञापन रहेको छ।