यस वर्षको राष्ट्रपति रनिङ शिल्द म्यागङ गाउँपालिका-५, सामरीको यस ग्रामसेवा विद्यालयले आयोजना गरेको थियो र आफ्नो घरेलु मैदान तथा दर्शनको साथले विजेता हुन सफल भएको छ। विद्यालयलाई यस सफलता दिन खटिनु हुने शिक्डक वर्गमा नमन तथा विजेता विद्यार्थीहरुमा हार्दिक बधाई तथा आगामी दिनमा पनि प्रगतिको शुभकामना!