शैक्षिक सत्र २०७९ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा वितरण

  • Home -
  • Event Details
event

शैक्षिक सत्र २०७९ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा वितरण

  • Jan 27, 2023
  • 11:00 AM - 13:00 PM

पौष ३०, सामरी, नुवाकोट

आगामी  माघ १३ गते मिति २०७९ पौष २१ गते पौष २९ गते सम्म सञ्‍चालन भएको दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन हुने भएको छ। परीक्षाको नतिजा प्रकाशन तथा नतिजा विश्लेशण कार्यक्रमको तय परीक्षा सञ्‍चालन तथा परीक्षा सञ्‍चालनको व्यवस्थापन गर्ने दिन नै भएको थियो। नतिजा प्रकाशनमा विद्यालयले विद्यार्थी सहित अभिभावकहरुलाई नि अनिवार्य गरेको छ। शैक्षिक सुधार गर्नको लागि विद्यार्थीले प्राप्‍त गरेको नम्बर र सुधारमा के कस्तो कदम चल्नु पर्छ र अभिभावकको के भूमिका हुन्छ जस्तो कुराहरु छलफल हुने छ।